बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया मार्च २९ मा शुरु गर्ने

लन्डन । बेलायत सरकारले युरोपियन युनियन (ईयू) बाट बेलायतको बहिर्गमन हुने प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ गते सुरु गर्ने जनाएको छ । बहिर्गमन प्रक्रियालाई औपचारिक रुपमा यही मार्च २९ मा सुरु गरी कम्तिमा दुई वर्षभित्र बहिर्गमनका महत्वपूर्ण मुद्दाहरुलाई छलफलद्वारा टुङ्ग्याइने लक्ष्य तय गरेको ईयूका लागि बेलायतका राजदूत टिम ब्यारोले युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँगको … Continue reading बेलायतले ईयूबाट बहिर्गमन प्रक्रिया मार्च २९ मा शुरु गर्ने